५४ उपसचिव र १४ शाखा अधिकृतको सरुवा, को कहाँ ?
२७ चैत्र २०८२, शुक्रबार १०:२०

काठमाडौं। सरकारले ५४ जना उपसचिव र १४ जना शाखा अधिकृतको सरुवा गरेको छ। प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त निर्णय गरेको हो।
यससँगै २७ जना कर्मचारीलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ।
Notices-20260409180614247










