नेशनल हाईड्रोपावर सहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार ?

२७ चैत्र २०८२, शुक्रबार १५:०२

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से राताम्मे हुँदै बन्द भएको छ। सकारात्मक सुधारको आश गरेको शेयर बजारमा लगानीकर्ताहरुले अझै पूर्ण रुपमा नयाँ सरकारको आगमनले बजारमा समर्थन गर्न सकेको छैन ।

नेशनल हाईड्रोपावर,रिलायन्स स्पिङ्ग मिल्स, रिदि पावर, सेलु हाईड्रोपावर, आँखु खोला, शिवम् सिमेन्टस, एसवाई प्यानल, एनआरएन इन्फ्रास्टक्चर, हिमाल दोलखा र अपी पावरको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*