यस्तो छ आज कालीमाटीमा फलफूल र तरकारीको भाउ (मूल्यसूची)

३० चैत्र २०८२, सोमबार ०८:०३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत ३० गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जस अनुसार सानो लोकल गालभेंडा ३० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, तीते करेला ११० रुपैयाँ, घिरौला ६० रुपैयाँ, चिचिण्डो ९० रुपैयाँ, इस्कुस ७० रुपैयाँ, रायोको साग ६० रुपैयाँ र कन्य च्याउ २५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*