साधना लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी

४ श्रावण २०७८, सोमबार १४:२१

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ बर्गको इजाजतपत्र प्राप्त साधना लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै ६ पदका लागि कर्मचारी मागेको हो ।

संस्थाले आफ्नो केन्द्रिय कार्यालय एवं विभिन्न स्थानहरुमा खोलिएका र भविष्यमा खोलिने शाखा कार्यालयका लागि सहायक महाप्रबन्धक, अधिकृत, सहायक अधिकृत, सुपरभाईजर (बरिष्ठ सहायक), सहायक (बरिष्ठ सहायक) र सहायक प्रशिक्षार्थीका पदमा कर्मचारी लघुवित्तले माग गरेको छ ।

इच्छुक योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सम्पूर्ण विवरण सहित आवेदन दिन सकिने छ । दरखास्तको लागि संस्थाको वेवसाइट बाट अनलाइन आवेदन दिन सकिने संस्थाले जानकारी गराएको छ ।

 

4 thoughts on “साधना लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी

  1. indra kumari khadka says:

    I’m interested.

  2. Amar Bahadur shahi says:

    Post junior assistant

Leave a Reply to Amar Bahadur shahi Cancel reply

Your email address will not be published. Required fields are marked *


*