महुली लघुवित्तमा कर्मचारी आवश्यकता, सहायक प्रबन्धकदेखि प्रशिक्षार्थीसम्म भर्ना गर्ने

८ श्रावण २०७८, शुक्रबार १३:५५

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको सप्तरी जिल्लास्थित महुली लघुवित्त वित्तीय संस्थाले सबै ठाउमा काम गर्न रुची राख्न योग्यता पुगेका नेपाली नागरीकका लागि दरखास्त आवेदन खुल्ला गरेको जनाएको छ ।

लघुवित्तले सहायक प्रबन्धक र वरिष्ठ अधिकृत पदका लागि १ जना, अधिकृत र सहायक अधिकृतका लागि केही, बरिष्ठ सहायक पदका लागि केहि र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी मागेको छ ।

इच्छुक योग्यता पुगेका नेपाली नागरीकले साउन २२ गते भित्र नजिककै शाखा कार्यालय वा लघुवित्तको इमेलमा आवदेन दिन पेश गर्न सक्ने कम्पनीले जनाएको छ ।

10 thoughts on “महुली लघुवित्तमा कर्मचारी आवश्यकता, सहायक प्रबन्धकदेखि प्रशिक्षार्थीसम्म भर्ना गर्ने

  1. Sabita kumari Mahato says:

    yes

  2. Saha sardar says:

    Yuddh sardar

  3. Arati pun magar says:

    Nepalganj banke ko lagi ho ki kathmanduko matrai ho …..

  4. Durgesh kumar yadav says:

    Vancy aapley

  5. Rajendra dhungana says:

    I’m interested

  6. शिवनारायण उरावँ says:

    उपरोक्त सम्बन्धमा त्यस महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लि. ले पद पुर्तिको लागी मिती २०७८-०४-१९ गते प्रकाशन गरेको विज्ञापन नं. २०७७-२०७८ अनुसार म शिवनारायण उरावँ प्रशिक्षाती साहयक पद को लागी लगनशिल , ईमानदार , मेहनती तथा योग्य भएकोले यस पद मा सेवा गर्ने मोका मिलाई दिनु हुन् यो निवेदन पेश गर्नु को साथ विनय अनुरोध गर्दछु ।

  7. बेगम बहादुर घर्ति मगर says:

    श्रीमान प्रमुख कार्यकारी अधिकृत ज्यू,
    महुली लघुवित्त वित्तीय संस्था लि,
    केन्द्रिय कार्यालय काठमाडौं।
    उपरोक्त सम्बन्धमा त्यस महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लि. ले पद पुर्तिको लागी मिती २०७८-०४-१९ गते प्रकाशन गरेको विज्ञापन नं. २०७७-२०७८ अनुसार म बेगम बहादुर घर्ति मगरले कनिष्ठ साहायक पद को लागी लगनशिल , ईमानदार , मेहनती तथा योग्य भएको साथै म सँग अनुभवको प्रमाणपत्र रहेको हुँदा उक्त पदमा रही निम्न जीवन स्तरमा रहेका दिदी बहिनीहरुको जीवन स्तर माथि उकास्ने मौका साथै समाज सेवा गर्ने मौका दिनुहुन हजुर श्रीमान समक्ष विनम्र अनुरोध गर्दछु।
    निवेदक:बेगम बहादुर घर्ति मगर
    (नौबहिनी गा.पा.४ प्युठान)

  8. Begam gharti magar says:

    Contact no and pyuthan ma kaha xa baranch office jankariii garaidinu na…..

  9. Sita shahi says:

    I am interested

  10. Amar Bahadur shahi says:

    post Junior assistant

Leave a Reply to Amar Bahadur shahi Cancel reply

Your email address will not be published. Required fields are marked *


*