प्रोग्रेशिभ फाइनान्सका दुई नयाँ शाखा बिस्तार

८ श्रावण २०७८, शुक्रबार १६:३४

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले दुई शाखा बिस्तार गरेको छ । फाइनान्सले जनकपुर उपमहानगरपालिका वडा न २ भानुचोक र पाँचखाल नगरपालिका वडा न ४ मा आफ्ना नयाँ शाखा स्थापना गरी कारोबार समेत सुचारु गरेको हो ।

फाइनान्सले एटीएम, मोबाइल बैकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा, डीजीटल बैंकिङ र रेमिटान्स सेवा उपलब्ध गराउदै आएको छ । नयाँ शाखा बिस्तार गरेको ठाउँमा समेत सो सेवा उपलब्ध गराउने फाइनान्सले जनाएको छ ।

वित्तीय सस्थाले २ शाखा थपे सँगै १३ शाखा कार्यालय तथा ५ वटा एक्सटेन्शन काउन्टरहरु मार्फत वित्तीय सेवा तथा सुविधा दिदै आएको छ

One thought on “प्रोग्रेशिभ फाइनान्सका दुई नयाँ शाखा बिस्तार

  1. Hari kumar Shrestha says:

    Congrulations for Branch expanded .
    Sir, we are interested our progressive Finance Limited. Our area is not aviaible progressive finance ltd.problabilty is our area .pls visit our area Market Survey& Branch Expanded. I am hopeful.pls inform.we are suport.

Leave a Reply to Hari kumar Shrestha Cancel reply

Your email address will not be published. Required fields are marked *


*