ग्लोबल आइएमई क्यापिटलमा रोजगारीको अवसर, असार ३१ गतेसम्म दिन पाईन्छ आवेदन

१७ असार २०७८, बिहीबार १३:२६

काठमाडौ । ग्लोबल आइएमई क्यापिटल देशभर बाट ११ पदका लागि कर्मचारी माग गरेको छ ।

क्यापिटललाई म्याजेजमेन्ट ट्रेनीका लागि ३ जना, ट्रेनी असिस्टेन्टकामा केहि जना, इन्भेष्टमेन्ट बैंकिङ म्यानेजर लेभलकामा एक जना, सुपरभाइजर एक जना, फाइनान्सियल एडभिसोर जूनियर अफिसर एक जना, इन्र्टनल अडिट अफिसर लेभलमा एक जना, असिस्टेन्टमा एक जना, मार्केटिङ म्यानेजर लेभलमा एक जना, सुपरभाइजर एक जना, अकाउन्टरर फाइनान्समा एक जना आरटिएसका लागि एक जना र रिकाउन्सेलिशन लागि सुपरभाइजर र असिस्टेन्ट दुई जना कर्मचारी माग गरेको हो ।

स्नातक पास गरेका इच्छुक व्यक्तिले असार ३१ गतेसम्म आवेदन दिन सक्ने क्यापीटलले जनाएको छ ।

 

One thought on “ग्लोबल आइएमई क्यापिटलमा रोजगारीको अवसर, असार ३१ गतेसम्म दिन पाईन्छ आवेदन

  1. Dipa Timalsina says:

    I need this job

Leave a Reply to Dipa Timalsina Cancel reply

Your email address will not be published. Required fields are marked *


*