समृद्धि फाइनान्सले माग्यो कर्मचारी

२० असार २०७८, आईतवार १३:००

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौं, पोखरा, चितवन, हेटौंडा र बुटवलका लागि बजार प्रतिनिधी माग गरेको हो ।

कम्पनीले सूचना जारी गर्दै १८ वर्ष भन्दा माथी र ३५ वर्ष भन्दा मुनिको इच्छुक योग्यता पुगेका व्यक्तिलाई आवेदन दिन आह्वान गरेको हो । सो पदका लागि म्यानेजमेन्ट तथा आर्थिक विषयमा ‘प्लस टु’ उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

 

सूचना स्रोत ः फाइनान्सियल  नोटिस डटकम

2 thoughts on “समृद्धि फाइनान्सले माग्यो कर्मचारी

  1. Dipesh chamlagain says:

    Salary nd time ??

    Kam field ma ho?

  2. Lokendra bohara says:

    Management bat +2 pass gareko xu but exprience xain ahile m bbs 3rd yr running ma xu.. yadi yo company or organizational le opportunity diyama khi sikne mauka r imandaritaka sath service garne xu …how to apply

Leave a Reply to Dipesh chamlagain Cancel reply

Your email address will not be published. Required fields are marked *


*