प्रभु बैंकले माग्यो कर्मचारी, प्लस टु उत्तिर्णलाई पनि अवसर

२० श्रावण २०७८, बुधबार १६:३०

काठमाडौँ । प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना सार्वजनिक १२ कक्षा उत्तिर्ण भएकालाई पनि अवसर रहेको जानकारी गराएको हो ।

बैंकले अफिसर, जुनियर अफिसर, सुपरभाइजर, असिस्टेन्ट, म्यानेजमेन्ट ट्रेनि र ट्रेलर वा सीएसडी स्टाफ पदका लागि कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले साउन २५  गते बैंकिङ समय भित्र सम्पूर्ण कागजात सहित अनलाईन आवेदन दिन सक्नेछन् ।

5 thoughts on “प्रभु बैंकले माग्यो कर्मचारी, प्लस टु उत्तिर्णलाई पनि अवसर

  1. maya maharjan says:

    nice

  2. Sushil kumar sahani says:

    I want job

    1. Roshan prasad gupta says:

      I nead job

  3. Raghunath Prasad singh says:

    I want the job I have exprience of nic

  4. प्रतीक्षा खड्का says:

    I am waiting for my result but my interest on bank is high and i found prabhu bank as popular A class commercial bank having positive attraction and vibes to public

Leave a Reply to Raghunath Prasad singh Cancel reply

Your email address will not be published. Required fields are marked *


*