ग्लोबल आइएमई बैंकको एकैदिन थप ७ वटा नयाँ शाखा विस्तार

२० श्रावण २०७८, बुधबार १९:००

काठमाडौं । ग्लोबल आइएमई बैंकले आज एकैदिन थप ७ वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले काठमाण्डौ जिल्लाको, काठमाण्डौ महानगरपालिकाका सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाका धोबीघाट र भैँसेपाटी, भक्तपुर जिल्लाको ठिमी नगरपालिकाको गठ्ठाघर एवं धादिङ जिल्लाको निलकण्ठ नगरपालिको धादिङबेसीस्थित बजारमा एकैदिन नयाँ शाखा विस्तार गरेको हो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जालसहित २४८ एटीएम, ४७ एक्सटेन्सन काउण्टरहरुमार्फत आफना ग्राहकहरुलाई सेवा दिँदै आईरहेका छन् ।

 

One thought on “ग्लोबल आइएमई बैंकको एकैदिन थप ७ वटा नयाँ शाखा विस्तार

  1. Bholendra mahato says:

    Bholendra mahato

Leave a Reply to Bholendra mahato Cancel reply

Your email address will not be published. Required fields are marked *


*