अभियान लघुवित्तमा रोजगारीको अवसर

२२ श्रावण २०७८, शुक्रबार १५:४३

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले ३ पदका लागि कर्मचारी माग गरेको हो ।
संस्थाले वरिष्ठ सहायक,सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही सख्यामा कर्मचारी मागेको हो ।

वित्तीय सेवा नपुगेका क्षेत्र तथा वर्गमा वित्तीय जागरण, साक्षरता, पहुँच उद्यमशीलता तथा लघुवित्तका सम्पूर्ण सेवा सुविधा प्रदान गरी विपन्न वर्गको सामाजिक तथा आर्थिक उत्थान गर्ने लक्ष्य संस्थाले राखेको छ । इच्छुक योग्यता पुगेका नेपाली नागरीकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त आवेदन दिन सक्ने छ ।

दरखास्त आवेदन संस्थाको इमेल मार्फत पठाउनु पर्ने सकिने जनाएको छ ।

3 thoughts on “अभियान लघुवित्तमा रोजगारीको अवसर

  1. Arati pun magar says:

    I m from nepalganj banke I’m interested this job ..

  2. Amar Bahadur shahi says:

    Post junior assistant

  3. Dewanand Kushwaha says:

    junior assistant

Leave a Reply to Dewanand Kushwaha Cancel reply

Your email address will not be published. Required fields are marked *


*