मगंलबजारमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा विस्तार

७ कार्तिक २०७८, आईतवार २१:५०

काठमाडौं । ग्लोबल आइएमई बैंकले ललितपुर जिल्ला ललितपुर महानगरपालिका–१६ मगंलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको विस्तार सँगै बैंकको सङख्या ८३ पुगेको छ।

बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढी सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*