आरएमडीसी लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

८ कार्तिक २०७८, सोमबार ११:०९

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले केन्द्रिय कार्यालय काठमाडौं र शाखा कार्यालय कोहलपुर र ईटहरीका लागि कर्मचारी मागेको हो ।

जसका लागि मानविकी वा वाणिज्यशास्त्रमा प्रवीणता वा उच्च माध्यमिक तह उत्र्तिण कर्मचारी माग गरेको छ । ईच्छुक योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र संस्थाको केन्द्रिय कार्यालयमा गई आवेदन दिन सक्नेछन् ।

 

One thought on “आरएमडीसी लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

  1. Mahesh datta joshi says:

    Vacancy application

Leave a Reply to Mahesh datta joshi Cancel reply

Your email address will not be published. Required fields are marked *


*