आँधिखोला लघुवित्तद्धारा कर्मचारी माग, एसईई उत्तीर्णलाई पनि अवसर

११ कार्तिक २०७८, बिहीबार १२:११

काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड कर्मचारी माग गरेको छ । लघुवित्तले केन्द्रिय कार्यालय र शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो ।

संस्थाले प्रबन्धकमा १ जना, अधिकृत।कनिष्ठ अधिकृत (विभागिय प्रमुख। अनुगमन अधिकृतको लागि केही, बरिष्ठ सहायक। सहायक (सूचना प्रविधिका लागि) १ जना, बरिष्ठ सहायक। सहायक (शाखा प्रमुखको लागि) केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि शैक्षिक योग्यता एसईई उत्तीर्णदेखि स्नाकोत्तर तह सम्मको हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुुगेका इच्छुक ब्यक्तिले कात्तिक २५ गतेसम्म आवश्यक कागजात संकलन गरी संस्थाको कार्यालय समय भित्र दरखास्त आह्वान गर्न सक्नेछन् ।

 

One thought on “आँधिखोला लघुवित्तद्धारा कर्मचारी माग, एसईई उत्तीर्णलाई पनि अवसर

  1. Keshab niroula says:

    I am intress assistant

Leave a Reply to Keshab niroula Cancel reply

Your email address will not be published. Required fields are marked *


*