समिट लघुुवित्तले माग्यो ८० जना कर्मचारी, एसएलसी पासलाई अवसर

५ श्रावण २०७९, बिहीबार १२:२७

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले रोजगारीको अवसर खुुलाएको छ । कम्पनीले तीन पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।

संस्थाले वरिष्ठ सहायकमा १५ जना, सहायकमा १५ जना र प्रशिक्षार्र्थी सहायकमा ५० जना गरी कुुल ८० जना कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि एसएलसी तथा प्लस टुु पास तह उत्तीर्ण गरेको हुुनुुपर्ने कम्पनीले जनाएको छ ।

योग्यता पुुगेका इच्छुुक व्यक्तिले १५ दिनभित्र कम्पनीको वेबसाइट https://www.summitbank.com.np/vacancy.html मार्फत दरखास्त दिन सक्नेछन् ।

सुचनाः फाइनान्सियल नोटिस डटकमबाट

One thought on “समिट लघुुवित्तले माग्यो ८० जना कर्मचारी, एसएलसी पासलाई अवसर

  1. पुर्ण बहादुर बि•क• says:

    प्रशिक्षार्थी साहायक मा आबेदन भर्न चाहान्छु म

Leave a Reply to पुर्ण बहादुर बि•क• Cancel reply

Your email address will not be published. Required fields are marked *


*