श्वेत गंगा हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
१८ श्रावण २०७९, बुधबार १०:४०

श्वेतगंगा हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।
तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । कम्नपीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ ।
यी चारवटा साइटबाट हेर्नुहोस आइपीओ रिजल्ट :
सिडिएसले संचालन गरेको वेबसाइट : https://iporesult.cdsc.com.np/
सिडिएसको मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login
कम्पनीको वेबसाइट : https://swetgangahydropower.com/
बिक्री प्रबन्धकको वेबसाइट : https://www.sanima.capital/













