दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१८ श्रावण २०७९, बुधबार १५:१९

काठमाडौं । नेप्से ६। ७१ अंकले घट्दा २१८६। ७७ अंकले घट्दा २१८६। ७७ को विन्दुमा कायम भएको छ । समलिङ पावर र बलेफी हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। समलिङ पावरको ९। ९९ प्रतिशतले बढेको छ भने बलेफी हाईड्रोपावरको शेयर ९। ९७ प्रतिशतले बढेको छ।
त्यस्तै, युनाईटेड इर्दी मर्दी, समृद्धि फाइनान्स रिभर फल्सको शेयरमा सुधार देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*