नेप्से ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
१९ श्रावण २०७९, बिहीबार १५:१५

काठमाडौं । नेप्से ३८। ६१ अंकले घट्दा २१४८। १६ को विन्दुमा कायम भएको छ। नेप्से घट्दा आज युनाईटेड इर्दी मर्दीको शेयरमा नकारात्मक सर्किट लागेको छ। कमपनीको शेयर ९। ५२ प्रतिशतले घटेको छ ।
त्यस्तै, सानिमा डिभेञ्चरको शेयर, हिमाल दोलखा, साल्ट टेडिङ, विशाल बजार, गुडविल फाइनान्स, माउन्टोन हाईड्रोका लगानीले गुमाएका छन् ।














