दोस्रो बजारमा शेयर खरिदमा दलाल कम्पनीलाई कति कमिशन? (मूल्य सूची सहित)

२४ श्रावण २०७९, मंगलवार १२:५०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्ने कमिसनदर सार्वजनिक गरेको छ । दोस्रो बजारमा कारोबार गर्नेहरूले बोर्डको सूचीअनुसार कमिसन शुल्क बुझाउनुपर्ने हुन्छ।

लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्दा सेयर कारोबारमा लाग्ने कमिसन दिनुपर्ने हुन्छ । सेयर कारोबार भनेको खरिद वा बिक्री गर्नु हो । सेयर कारोबार भनेको खरिद वा बिक्री गर्नु हो लगानीकर्ताले कुनै सेयर खरिद वा बिक्री गर्दा लाग्ने खर्च कतिको कारोबार हो भन्नेले अर्थ राख्दछ ।

विभिन्न किसिमका धितोपत्र किनबेच गर्दा लगानीकर्ताले धितोपत्र दलाललाई कमिसन तिर्नुपर्छ।

share 123

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*