आज यी कम्पनीको शेयर मूल्य घट्यो
२६ श्रावण २०७९, बिहीबार १५:१६

काठमाडौं । नेप्से १८। ८५ अंकले घट्दा २०३४।०४ को विन्दुमा कायम भएको छ । युनिलिभरको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ८। २३ प्रतिशतले घटेको छ ।
त्यस्तै, वृद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी, हिमालयन एभरेष्ट, समृद्धि फाइनान्स, छ्याङदी, ते्रहथुम पावर, कर्णाली डेभलपमेन्ट, श्री इन्भेष्टमेन्ट फाइनान्स र हिमालयन उर्जाको शेयर मूल्य घटिरहेको छ।














