यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

६ भाद्र २०७९, सोमबार १५:११

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक ७।३८ अंकले घटेर २०५३।१६को विन्दुमा कायम भएको छ । नेप्से बजार ओरालो लागे सँगै आज एनआइबिएल समृद्धि फण्डको ६।७५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

त्यस्तै, दोर्दीखोला जल विद्युतको ५।२४ प्रतिशत, श्वेतगंगा हाइड्रोपावरको ४।१५ प्रतिशतले, ताँरागाँउ रिजेन्सी होटलको ३।८९ प्रतिशत र सबैको लघुवित्तको २।९४ अंकले शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*