सीडीएससीको मेरो शेयर एप अब आईओएस भर्जनमा

६ भाद्र २०७९, सोमबार १९:३५

काठमाडौं । सीडीएससीको मेरो शेयर एप अब आईओएस भर्जनमा पनि संचालन हुने भएको छ । मेरो सेयर एप आईओएस अपरेटिङ सिस्टमका लागि तयारी गरी एप्पल एप स्टोरमा उपलब्ध गराइएको जनाएको छ।

आईओएसका प्रयोगकर्ताले आफ्नो मोबाइलको एप स्टोरमा गई मेरो शेयर खोजि गरी सीडीएससीको लोगो अंकित आइकन भएको तथा सेलर इन्फरमेसनमा सीडीएस एन्ड क्लेयरिङ लेखिएको एप डाउनलोड गरी प्रयोग गर्न सीडीएससीले अनुरोध गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*