सयपत्री हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त
७ भाद्र २०७९, मंगलवार १०:३५

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार एनआईबिएल एस क्यापिटललाई रजिष्ट्रारमा नियुक्त गरेको हो ।
कम्पनीको कारोबार सम्बन्धि अभिलेख, दाखिला खारेज, नामसारी, रोक्का लगायतका अन्य कार्य यस क्यापिटल मार्फत हुनेभएको छ ।













