धौलागिरी लघुवित्तको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस

८ भाद्र २०७९, बुधबार १०:२७

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

संस्थाको आइपीओ नतिजा चारवटा साइटबाट हेर्न सकिनेछ । संस्थाको आधिकारी वेबसाइट, बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयरको वेबसाइट र सिडीएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइटबाट हेर्न सकिनेछ ।

यी ४ वटा साइटबाट हेर्नुस् रिजल्ट :
संस्थाको वेबसाइट : https://dhaulagiribank.com/
बिक्री प्रबन्धकको वेबसाइट : https://www.sunrisecapital.com.np
मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login
सिडीएसले आइपीओ नतिजा हेर्न संचालक गरेको वेबसाइट : https://iporesult.cdsc.com.np/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*