यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
९ भाद्र २०७९, बिहीबार १५:१३

काठमाडौं । उताडचढाबका बिच आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक १८।३० अंकले घटेर २०३९।५४ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै आज मैलुङ खोला जल बिद्युतको शेयर मूल्य ५।८२ प्रतिशतले घटेको छ ।
त्यस्तै, मल्टिप्रोपोज फाइनान्स कम्पनीको ४।२७, खानीखोला हाइड्रोपावरको ४।१८, सुुर्योदय वोमी लघुवित्तको ४।९ र दोर्दीखोला जलबिद्युतको ३।८७ प्रतिशतले शेयर मूल्य घटेको छ ।














