एलआईसी नेपालसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

१० भाद्र २०७९, शुक्रबार १३:१७

काठमाडौं । शुक्रबार नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूृचक घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ ।

शेयरबजार घटेपनि आज केही कम्पनीको शेयरमूल्य बढ्न पुगेको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को ५.९५ प्रतिशतले बढ्न पुगेको छ ।
त्यस्तै, अपर हेवाखोलाको ५.३८ प्रतिशत, एनआइसी एशिया ग्रोथ फण्डको ३.९९ प्रतिशत, मल्टिपर्पस फाइनान्सको २.९८ प्रतिशत र समीट लघुवित्तको १.९२ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*