यी हुन आजका सर्वाधिक गुमाएका कम्पनीहरु
१० भाद्र २०७९, शुक्रबार १३:२४

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक १६।९३ अंकले घटेर २०२२।६२ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै पञ्चकन्या माई हाइड्रोपावरको ४।८८ प्रतिशतले शेयर मूल्य घटेको छ ।
त्यस्तै, कालिका पावर कम्पनीको ४।३९, ग्रिन डेभलपमेन्ट बैंकको ३।८४, रिलायन्स फाइानान्सको ३।७९ र एनआइबिएल प्रगति फण्डको ३।६७ प्रतिशतले शेयर मूल्य घटेको छ ।














