आज यी कम्पनीको शेयर मूल्य घट्यो, कुनको कतिले ?
१२ भाद्र २०७९, आईतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ३३।३६ अंकले घट्दा १९८९।२६ को विन्दुमा कायम भएको छ। आज रुरु जलविधुत्को शेयरमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मलय १० प्रतिशतले घटेको छ।
त्यस्तै, अपर हावाखोला, मन्दाकिी हाईड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, बलेफी हाईड्रोपावर, अपर सोलु, हिमालयन हाईड्रोपावर, श्वेत गंगा, छ्याङदी हाईड्रोपावर र गणपती लघुवित्तको शेयरमा गिरावट आएको छ।














