आज यी कम्पनीको शेयर मूल्य बढ्यो

१३ भाद्र २०७९, सोमबार १५:०६

काठमाडौं । नेप्से सामान्य अंकले बढ्दा विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ७। ४८ प्रतिशतले बढेको छ ।
त्यस्तै,रिलायन्स फाइनान्स, मैलुङ खोला, सिभिल लघुवित्त, समता लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, एनआईसी एशिया ग्रोथ फण्ड, युनाईटेड मोदी, समृद्धि फाइनान्स र मल्टिप्रपोज फाइनान्सको शेयरमा सुधार देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*