यी हुन आज सर्वाधिक गुमाएका कम्पनी
१३ भाद्र २०७९, सोमबार १५:०८

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा झिनो अंकले सुधार आएको छ । आज नेप्से परिसूचक २।७७ अंकले बढेर १९९२।३ को बिन्दुमा कायम भएको छ । नेप्सेमा सुधार आएपनि आज रुरु जलविद्युतको ५।७० प्रतिशतले शेयर मूल्य घटेको छ ।
त्यस्तै, एनएमबि हाइब्रिड फण्डको ३।७३, एनआइबिएल प्रगती फण्डको ३।६९, नबिल ब्यालेन्स्ड फण्डको ३ र सामुदायिक लघुअिवत्तकको २।४७ प्रतिशतले शेयर मूल्य घटेको छ ।














