सनराइज फर्स्ट म्युचुअल फण्डद्धारा लाभांश प्रस्ताव

१३ भाद्र २०७९, सोमबार १९:०४

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले सनराइज म्युचुअल फण्डका इकाईधनीहरुका लागि लाभांश वितरण घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

योजनाले गत आर्थिक वर्ष ०७८।०७९ का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १२% का दरले हुन आउने १० करोड ३२ लाख प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*