नेप्सेमा ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ सूचीकृत

१४ भाद्र २०७९, मंगलवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ सूचीकृत भएको छ ।

क्यापिटलको १० रुपैयाँ इकाईमूल्य दरका कुल १० करोड २५ लाख ७६ हजार ३६० इकाई फण्ड ‘जिआइबिएफ १’ सिम्बोलबाट सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त फण्ड भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*