सिन्धु विकास बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
२८ भाद्र २०७९, मंगलवार १०:४५

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।
बैंकले डेपुटी चिफ एक्सक्युटिभ अफिसर पदमा १ जना, ब्रान्च म्यानेजर र चार्टेट अकाउन्टेन्टमा केहि संख्याले कर्मचारी माग गरेको छ । सो पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाटविषयमा स्नातक तह देखि स्नाकोत्तर तह उत्तीर्ण सम्म शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले बैंकको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।














