दशैंका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ खुल्दै, अनलाइनबाट पनि बुकिङ गर्न सकिने

३१ भाद्र २०७९, शुक्रबार १८:५५

काठमाडौं । दशैंका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ खुल्दैछ ।भदौ २२ गते यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघको संयुक्त बैठकले असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुला निर्णय गरेको थियो ।

दशैंमा घर जाने यात्रुहरूले शनिबारदेखि टिकट बुकिङ गर्न पाउनेछन् । अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*