इष्टर्न हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
१७ कार्तिक २०७९, बिहीबार १०:३८

काठमाडौं । इष्टर्न हाइड्रोपावरको आइपीअो बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक एनएनबि क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको आधिकारीक वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइटमार्पmत् रिजल्ट हेर्न सकिनेछ ।
यी चारवटा साइटबाट हेर्नुस रिजल्ट
कम्पनीको वेबसाइट : https://ehpl.com.np/
बिक्री प्रबन्धकको वेबसाइट : https://www.nmbcl.com.np/
मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login
सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइट : https://iporesult.cdsc.com.np/












