आज शेयर मूल्य ओरालो लागेका कम्पनीहरु

१६ कार्तिक २०७९, बुधबार १५:२१

काठमाडौं । नेप्से परिसूचक ७।३२अंकले बढ्दा १९३८।३० को विन्दुमा कायम भएको छ ।शेयर बजारमा सुधार आँउदा पनि आज ३ अंकमुनि ७० कम्पनीको शेयर कारोबार घटेको छ ।

कर्मचारी सञ्जय कोष, समता, आरम्भ, मितेरी,फरर्वाड, रिदि पावर, बोर्टलर्स नेपाल, एभरेष्ट बैंक, सेन्ट्रल फाइनान्स, मिथिला लघुवित्तको शेयरमा गिरावट आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*