सिद्धार्थ बैंकद्वारा तीन शाखाका लागि कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

६ बैशाख २०८०, बुधबार १०:५३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले नाम्चे, लुक्ला र दैलेख गरी तीनवटा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

बैंकले असिस्टेन्ट लेभलका लागि कर्मचारी आवश्यक रहेको जनाएको छ । सो पदका लागि बैंकले न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनु्पर्ने बताएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले वैशाख १९ गतेसम्म कम्पनीले उपलब्ध गराएको क्युआर स्क्यान गरी दरखास्त दिन सक्नेछन् ।

https://www.siddharthabank.com/career/

One thought on “सिद्धार्थ बैंकद्वारा तीन शाखाका लागि कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. Divya Mahato says:

    Good

Leave a Reply to Divya Mahato Cancel reply

Your email address will not be published. Required fields are marked *


*