सानिमा बैंकद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

२७ बैशाख २०८०, बुधबार ११:००

काठमाडौं । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ६ पदमा केहि संख्याले कर्मचारी माग गरेको हो ।

बैकले हेड अप्रेसन एण्ड कम्प्लायन्स, अकाउन्टेन्ट अफिसर, ट्रेडिङ रिप्रेजेन्टिभ अफिसर, आइटी एसिस्टेन्ट पदमाहरुमा कर्मचारी माग गरेको छ ।

इच्छुक उम्मेदवारले बैंकको वेवसाइट  https://career.sanimabank.com/    मार्फत आवेदन दिन सक्नेछन् ।

May be an image of text

6 thoughts on “सानिमा बैंकद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

  1. dabal sunar says:

    यश मा फम भर्ने के गर्नु पर्छ होला सर

  2. Dabal sunar says:

    N

  3. Parbati Devi Chapain says:

    Experience in marketing

  4. Ramesh ghising says:

    Namaste yes I’am interest

  5. Raj Kumar Ram says:

    Kun padma jagir khulekox sir

  6. Manita malaha says:

    Bbs clear one year want to start jop now at bank

Leave a Reply to Raj Kumar Ram Cancel reply

Your email address will not be published. Required fields are marked *


*