नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत

७ आश्विन २०८०, आईतवार १२:३५

काठमाडौं।  नेप्सेमा नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको हो। सीआईटीको कुल १ करोड ६ लाख २७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

कोषले अघिल्लो आवको २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। उक्त बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

 

One thought on “नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत

  1. इन्जिनियर बैजु नाथ रौनियार says:

    बडो खुशी को खबर हो

Leave a Reply to इन्जिनियर बैजु नाथ रौनियार Cancel reply

Your email address will not be published. Required fields are marked *


*