साधना लघुवित्त र नेपाल लाइफको सर्वाधिक कारोबार, अन्यको कति ?

१३ कार्तिक २०८०, सोमबार १५:०६

काठमाडौं । नेप्से उकालो लाग्दा साधना लघुवित्तको सर्वाधिक कारोबार भएको छ। लघुवित्तको आज ३ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

नेपाल लाइफको शेयर पनि आज सर्वाधिक खरिदबिक्रि भएको छ । कम्पनीको शेयर आज ३ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, सिद्धार्थ बैंकको प्रमोटर शेयर, नबिल बैंक, नेशनल हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*