नेपाल बैंकले ल्यायो सुनचाँदी धितो कर्जाको सुविधा

१९ आश्विन २०८१, शनिबार १८:३३

काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहकहरूलाई सुनचाँदी धितो कर्जाको सुविधा उपलब्ध गराएको छ। यस कर्जाको माध्यमबाट तपाईंलाई घरव्यवहार चलाउन आवश्यक वित्तीय खाँचो पूरा गर्न सघाउने उद्देश्य राखिएको छ।

ग्राहकहरूको वित्तीय आवश्यकतासँग मेल खाने सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । कर्जा प्राप्त गर्नका लागि केवल १ घण्टामा प्रक्रिया पूरा हुनेछ ।

उक्त सुविधा नेपाल बैंकका सबै शाखाबाट उपलब्ध छ । कर्जा १,००० देखि सुरु गर्न सकिन्छ।

One thought on “नेपाल बैंकले ल्यायो सुनचाँदी धितो कर्जाको सुविधा

  1. Raju Thapa says:

    good news

Leave a Reply to Raju Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *


*