कति छ आज कालीमाटीमा तरकारीको मूल्य?

११ फाल्गुन २०८१, आईतवार ०९:०१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन ११ गतेका लागि फलफूल तथा तरकारीहरूको मूल्य निर्धारण गरेको छ।

समितिले तोकेको मूल्य अनुसार यसदिन रातो आलु ३२ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली १२ रुपैयाँ, सेतो लोकल मूला १५ रुपैयाँ, हरियो फर्सी १० र पाकेको ४० रुपैयाँ, इस्कुस ३५ रुपैयाँ, कन्य च्याउ ८० र डल्ले च्याउ ४०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*