गुराँस लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

१३ चैत्र २०८१, बुधबार ०७:४६

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकृत र सहायक श्रेणीमा कर्मचारीहरू माग गरेको छ।

कम्पनीले कनिष्ठ अधिकृत २ जना, सुपरभाइजर १ जना त्यसैगरी सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन खुलाएको हो।

तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिहरूले चैत २७ गते भित्र आवश्यक कागजात सहित दरखास्त आवेदन दिइसक्नु पर्नेछ।

 

 

One thought on “गुराँस लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

  1. Rohit Das kathbaniya says:

    I need a job

Leave a Reply to Rohit Das kathbaniya Cancel reply

Your email address will not be published. Required fields are marked *


*