विजय लघुवित्तमा कर्मचारी माग, एसईई र प्लस टू पास गरेकालाई अवसर
१७ बैशाख २०८२, बुधबार ०८:०८

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक पदमा ४ जना, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा ३/३ जना स्थायी कर्मचारी माग गरेको छ।
कनिष्ठ सहायकका दुवै पदका लागि एसईई पास गरेकाले आवेदन दिन सक्नेछन् भने सहायकका लागि प्लस टू गरेको हुनु पर्नेछ। कम्प्यूटर सम्बन्धी ज्ञान भएको र बाइक लाइसेन्स भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
उमेरको हदमा १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको हुनु पर्नेछ। योग्य तथा इच्छुक व्यक्तिले अबको १५ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिनु पर्नेछ।















विजया लघुवित्त वित्तीय संस्था लिमिटेड (Vijaya Laghubitta Bittiya Sanstha Ltd.) नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त लघुवित्त संस्था हो। यसको मुख्य उद्देश्य ग्रामीण तथा पिछडिएका वर्गका समुदायलाई वित्तीय सेवा प्रदान गर्नु हो—जस्तै सानो कर्जा, बचत सेवा, वित्तीय साक्षरता आदि
काम गर्न इच्छा भएको
I am ready
+2 Pass
यो सस्थामा जागीर खाने धेरै ईच्छा छ