एलआईसी नेपालको लाभांश घोषणा, बोनस र नगद कति?
१ जेष्ठ २०८२, बिहीबार १०:०९

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले शेयरधनीलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ।
जसमध्ये १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ।
कम्पनीको लाभांश निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।
1747224672204












नमस्कार सम्पुर्णमा,
साधारण सभा भएकाे यतिका दिन सम्म कुनै लाभांश नगद र माैच्दाद कुनै नआउनुकाे कारण केही जानकार भएन