यी तीन तरिकाबाट हेर्नुहोस् बन्दीपुर केवलकारको आईपीओ नतिजा

३० भाद्र २०८२, सोमबार १६:४३

काठमाडौँ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको आईपीओ आज बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो ।

जसमध्ये ४ लाख ३४ हजार १ सय ८ जनाले १०–१० कित्ताका दरले पाएका छन् । आईपीओमा २० लाख ७८ हजार १४ जनाको हात रित्तो भएको छ ।

आईपीओ भर्खरै बाँडफाँड भएको हुँदा नतिजा हेर्ने केहि समय लाग्नेछ।

यी तरिकाबाट हेर्न सकिन्छ नतिजा

बिक्री प्रबन्धकको बेवसाइट: https://nsmbl.com.np/
सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट: https://iporesult.cdsc.com.np/
सिडिएसको बेवसाइट: https://meroshare.cdsc.com.np/#/login

बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*