उकालो यात्रामा सुनको मूल्य, मंगलबार प्रतितोला कति ?

२७ माघ २०८२, मंगलवार १०:५१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ९०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य भने घटेको छ । चाँदीको मुल्य १० रुपैयाँले बढ्दै प्रतितोला पाँच हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*