डिप्रोक्स लघुवित्तले माग्यो ८१ जना कर्मचारी, एसईई उत्तीर्णलाई पनि अवसर

२ पुष २०७८, शुक्रबार ०९:३८

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ४ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले अधिकृतमा ३ जना, सहायक अधिकृतमा ३ जना, कार्यक्रम सहायकमा २० जना र कनिष्ठ कार्यक्रम सहायकमा ५५ जना गरी कुल ८१ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले अधिकृत श्रेणिका लागि स्नातक वा स्नाकोत्तर उत्तीर्ण र सहायक श्रेणिअन्तर्गको पदको लागि एसईई उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले अधिकृत श्रेणिको लागि ९०० दस्तुर र सहायक श्रेणिको लागि ४०० र कनिष्ठ सहायकका लागि ३०० रुपैयाँ दस्तुर तिरेर १५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौं वा कम्पनीको ईमल  [email protected]  मार्फत दरखास्त दिन सक्नेछन्

फाराम पाइने वेबसाइट ः

https://www.ddbank.org.np/downloads/NoticeFromHR/vacancyApplicationForm.pdf

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

23 thoughts on “डिप्रोक्स लघुवित्तले माग्यो ८१ जना कर्मचारी, एसईई उत्तीर्णलाई पनि अवसर

  1. Aarati paneru says:

    I m interested..
    Now I m studying in BBS 2nd year .
    I have 2 month experience of rastriya banijya bank and 1 month experience in National population census 2021.
    It’s very needed for me.
    I m from dhangadhi.
    Thank you for the information and opportunities ☺️

  2. Sumitra kumari bam says:

    Apply

  3. Sumitra kumari bam says:

    Adhikirt

  4. Akendra shahi says:

    Akendra shahi
    Achham
    [email protected]

  5. Delima bc(rokaya) says:

    i need job

  6. Delima bc (rokaya) says:

    I agree

  7. Aarti Bk mahar says:

    I will do my best

  8. मिना बुढाथोकी says:

    Rukum पश्चिम

  9. Saroj Kumar Chaurasiya says:

    S.L.C Pass

  10. Suman rai says:

    I am intrest this job

  11. Subash Yadav says:

    Dear sir

  12. Dharmendra upadhayay says:

    Ma Yaha Kam garna tayar xu

  13. Sakisa ghimire says:

    Dear sir

  14. Narayan kc says:

    Yes

  15. Ramesh Prasad Bajgai says:

    Im interested I study BBBs 4 th year

  16. Ramesh prasad Bajgai says:

    I BBS 4th year

  17. Amrita nepali says:

    सर जहाँ पनि अनुभव नै भएको नै चाहिन्छ तर हामी अनुभव नहुनिलाइ कुनै अवसर मिल्दैन त?

  18. Sharada saud says:

    Im interested
    my education BBS completed. expression 3 month rastiya banijya bank and 3 month nepal credit and commerce bank

  19. Sharada saud says:

    Im study bbs completed my experience 3 month rastiya banijya bank and 3 month Ncc bank

  20. Ramesh Prasad Bajgai says:

    I study BBBS 4th year

  21. गणेश बहादुर रावल says:

    लघुबित्त को २बर्ष को अनुभव छ सर मैले सुरुमा नै स्थायी मा फार्म भर्न पाउछु सर

Leave a Reply to Sharada saud Cancel reply

Your email address will not be published. Required fields are marked *


*