डिप्रोक्स लघुवित्तले माग्यो ८१ जना कर्मचारी, एसईई उत्तीर्णलाई पनि अवसर
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ४ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
कम्पनीले अधिकृतमा ३ जना, सहायक अधिकृतमा ३ जना, कार्यक्रम सहायकमा २० जना र कनिष्ठ कार्यक्रम सहायकमा ५५ जना गरी कुल ८१ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले अधिकृत श्रेणिका लागि स्नातक वा स्नाकोत्तर उत्तीर्ण र सहायक श्रेणिअन्तर्गको पदको लागि एसईई उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले अधिकृत श्रेणिको लागि ९०० दस्तुर र सहायक श्रेणिको लागि ४०० र कनिष्ठ सहायकका लागि ३०० रुपैयाँ दस्तुर तिरेर १५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौं वा कम्पनीको ईमल [email protected] मार्फत दरखास्त दिन सक्नेछन्
फाराम पाइने वेबसाइट ः
https://www.ddbank.org.np/downloads/NoticeFromHR/vacancyApplicationForm.pdf
सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम
I m interested..
Now I m studying in BBS 2nd year .
I have 2 month experience of rastriya banijya bank and 1 month experience in National population census 2021.
It’s very needed for me.
I m from dhangadhi.
Thank you for the information and opportunities ☺️
Apply
Adhikirt
Akendra shahi
Achham
[email protected]
i need job
I agree
[email protected]
I will do my best
Rukum पश्चिम
S.L.C Pass
I am intrest this job
Dear sir
Ma Yaha Kam garna tayar xu
Dear sir
Yes
Yes
Im interested I study BBBs 4 th year
I BBS 4th year
सर जहाँ पनि अनुभव नै भएको नै चाहिन्छ तर हामी अनुभव नहुनिलाइ कुनै अवसर मिल्दैन त?
Im interested
my education BBS completed. expression 3 month rastiya banijya bank and 3 month nepal credit and commerce bank
Im study bbs completed my experience 3 month rastiya banijya bank and 3 month Ncc bank
I study BBBS 4th year
लघुबित्त को २बर्ष को अनुभव छ सर मैले सुरुमा नै स्थायी मा फार्म भर्न पाउछु सर