भोलि सार्वजनिक बिदा

२९ माघ २०७९, आईतवार १७:४४

काठमाडौं। सरकारले जनयुद्ध दिवसका अवसरमा भोलि सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते ९सोमबार० जनयुद्ध दिवसका रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि बागमती, मधेश र कर्णाली प्रदेशले मात्रै भोलि सार्वजनिक बिदा दिने निर्णय गरेका थिए।

नेप्सेले पनि सेयर बजार पनि बन्द रहने बताए। अब सेयर बजारमा मंगलबार खुल्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*